आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस नेता रामहरि खतिवडाले गरे केपी ओलीमाथि यस्तो व्यंग्य !

कांग्रेस नेता रामहरि खतिवडाले गरे केपी ओलीमाथि यस्तो व्यंग्य !

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 6.2K
    SHARES

  • कांग्रेस नेता रामहरि खतिवडाले गरे केपी ओलीमाथि यस्तो व्यंग्य !

    काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यंग्य गरेका छन् ।

    अदालतबाट दोषी ठहर भएका रेशम चौधरीलाई जेलबाट छुटाउन प्रधानमन्त्री ओलीले सहमति गर्न लागेकोतर्फ संकेत गर्दै नेता खतिवडाले सामाजिक सञ्जालमार्फत ओलीमाथि व्यंग्य गरेका हुन् ।

    नेता खतिवडाले लेखेका छन्, ‘संविधान, कानून, नियम, नैतिकताको केही मतलब छैन । हत्यारा, डाँका, चोर, बलात्कारी सबैलाई जेलबाट छोड्न तयार छु । तर म प्रधानमन्त्री र मैले बनाएको मेरो गुटको राष्ट्रपति छोड्न तयार छैन । सत्ताका लागि  जुनसुकै अपवित्र गठबन्धन तयार छु । यही नेपाल र नेपालीका लागि ओलीको स्पष्ट अडान हो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend