काठमाडौं – सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूताएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अलग–अलग भएर जाने भएका छन् ।
पेरिसडाँडामा जारी बैठकले माधव नेपाल नेतृत्वको एमाले पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीतिर जाने भएको हो ।
नेकपा एमालेतिर जाने निर्णय भएको वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । संयुक्त स्थायी कमिटी बैठकअघि माधव नेपाल पक्षले छुट्टै भेला गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।