आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पशुपतिनाथ मन्दिरमा छेडखानी गरेपछि केपी ओलीविरुद्ध सर्वाेच्च अदालतमा २ मुद्दा

पशुपतिनाथ मन्दिरमा छेडखानी गरेपछि केपी ओलीविरुद्ध सर्वाेच्च अदालतमा २ मुद्दा

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ११ २०७७

  • 4.8K
    SHARES

  • पशुपतिनाथ मन्दिरमा छेडखानी गरेपछि केपी ओलीविरुद्ध सर्वाेच्च अदालतमा २ मुद्दा

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा फेरि २ वटा रिट निवेदन दर्ता भएका छन् ।

    पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सोमवार सर्वोच्च अदालतमा २ रिट दर्ता भएका छन् ।

    बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नीकिता ढुंगानाले छुट्टाछुट्टै रिट दायर गरेका छन् ।

    अधिवक्ता ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल, पशुपति क्षेत्र विकास कोष, पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्, गुठी संस्थान केन्द्रीय कार्यालयविरुद्ध रिट दर्ता गरेकी हुन् ।

    अधिवक्ता वैद्यले नामै किटेर प्रधानमन्त्री एवं पशुपति क्षेत्र विकास कोषका संरक्षक केपी ओलीविरुद्ध रिट दर्ता गरेका जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend