आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीलाई सर्वाेच्च अदालतबाट यस्तो सुविधा

केपी ओलीलाई सर्वाेच्च अदालतबाट यस्तो सुविधा

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १० २०७७

  • 4.4K
    SHARES

  • केपी ओलीलाई सर्वाेच्च अदालतबाट यस्तो सुविधा

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले अवहेलना मुद्दामा वारेस राख्न पाउने सुविधा दिएको छ ।

    न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सोमबार प्रधानमन्त्री ओलीलाई वारेस राख्न अनुमति दिएको हो ।

    लिखित जवाफ आफैं उपस्थित भएर बुझाएका प्रधानमन्त्री ओलीले मुद्दामा वारेस राख्न पाऊँ भन्दै निवेदन दिएका थिए । निवेदनमाथि सुनुवाइ गर्दै अदालतले वारिस राख्ने सुविधा दिएको हो । अब ओली स्वयं अदालतमा उपस्थित भइराख्नुपर्ने छैन ।

    अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनामा हदैसम्म कारबाहीको माग गर्दै रिट दायर गरेका छन् । मुद्दा अदालतमा विचाराधीन रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend