आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली र प्रचण्ड भतुवा पुँजीवादद्वारा नियन्त्रित छन्, लुट र मोजमा लिप्त छन् : खगेन्द्र संग्रौला

ओली र प्रचण्ड भतुवा पुँजीवादद्वारा नियन्त्रित छन्, लुट र मोजमा लिप्त छन् : खगेन्द्र संग्रौला

  • मिडिया डबली
  • शनिवार, माघ २४ २०७७

  • 5.2K
    SHARES

  • ओली र प्रचण्ड भतुवा पुँजीवादद्वारा नियन्त्रित छन्, लुट र मोजमा लिप्त छन् : खगेन्द्र संग्रौला

    काठमाडौं – लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ भतुवा पुँजीवादद्वारा नियन्त्रित र निर्देशित रहेका दाबी गरेका छन् ।

    शनिबार बिहान ट्विटरमा लेख्दै विश्लेषक संग्रौलाले ओली र प्रचण्डबीचको भिन्नताबारे प्रश्न गरेका छन् ।

    उनले लेखेका छन्, ‘पुष्पकमल ब्रो घरीघरी यो ओली र दाहालको स्वार्थको किचलो होइन, सिद्धान्तको लडाइँ हो भनिराछन् । नेकपाका दुवै चोइटा भतुवा पुँजीवादीद्वारा नियन्त्रित र निर्देशित छन्, उपभोक्तावादका दास भकाछन्, लुट र मोज गरेको धन्दामा लिप्त छन् । यिनको सिद्धान्तको भिन्नता चाहिँ कतातिर रहेछ कुन्नि !’

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend