आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
नेकपा बिबाद

ओली सरकारमा मन्त्रीहरू नै असुरक्षित, नुवाकोटमा मन्त्रीकै कार्यक्रममा हानाहान

ओली सरकारमा मन्त्रीहरू नै असुरक्षित, नुवाकोटमा मन्त्रीकै कार्यक्रममा हानाहान

  • मिडिया डबली
  • सोमवार, माघ १९ २०७७

  • 9.2K
    SHARES

  • ओली सरकारमा मन्त्रीहरू नै असुरक्षित, नुवाकोटमा मन्त्रीकै कार्यक्रममा हानाहान
    फाइल तस्वीर

    काठमाडौं -  आन्तरिक किचलोपछि दुई चिरा परेको नेकपामा हानाहानको स्थिति आएको छ । प्रधानमन्त्री केपी ओली समूह र प्रचण्ड–माधव नेपाल समूहबीच नुवाकोटमा हानाहान भएको हो ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेल कार्यक्रमका लागि गएका बेला उनीमाथि प्रचण्ड नेपाल समूहले आक्रमण गरेपछि झडप भएको बताइन्छ । झडपमा मन्त्रीद्वय पोखरेलको गाडी तोडफोड भएको छ ।

    पोखरेललाई कुनै चोट लागेको भन्ने जानकारी छैन । प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ । प्रहरीले भने सडक अवरोध मात्र भएको झडप नभएको दाबी गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०१:५०:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend