शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

केपी ओलीविरुद्ध २२ सांसदले गरे यस्तो कडा निर्णय

केपी ओलीविरुद्ध २२ सांसदले गरे यस्तो कडा निर्णय

  • मिडिया डबली
  • सोमवार, पौष २७ २०७७

  • 5.4K
    SHARES

  • केपी ओलीविरुद्ध २२ सांसदले गरे यस्तो कडा निर्णय

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर बैशाखमा निर्वाचन घोषणा गरेपछि सर्वत्र विरोध भइरहेको छ ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा दल कर्णालीका सांसदहरूको बैठकले समेत ओलीविरुद्ध कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

    नेकपा संसदीय दलकी प्रमुख सचेतक सीताकुमारी नेपालीले निर्णय सार्वजनिक गर्दै नेकपा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माको विशेष उपस्थितिमा २२ जना प्रदेशसभा सदस्य (सांसद) को उपस्थितिमा निर्णयहरू भएका जनाएकी छन् ।

    पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने निर्णय स्वेच्छाचारी, असंवैधानिक, अलोकतान्त्रिक भएको ठहर गरिएको छ ।

    यस्ता छन् निर्णयहरू –

    ncp karnali decision.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend