बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

बिरामी पत्नी सीता दाहाललाई भारतमै छाडेर काठमाडौं फर्किए प्रचण्ड

बिरामी पत्नी सीता दाहाललाई भारतमै छाडेर काठमाडौं फर्किए प्रचण्ड

  • मिडिया डबली
  • शनिवार, पौष २५ २०७७

  • 4.9K
    SHARES

  • बिरामी पत्नी सीता दाहाललाई भारतमै छाडेर काठमाडौं फर्किए प्रचण्ड

    काठमाडौं – पत्नी सीता दाहाल बिरामी भएर उपचारका लागि भारतको मुम्बई गएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल स्वदेश फिर्ता भएका छन् ।

    पत्नी सीतालाई भारतमै छाडेर प्रचण्ड शनिबार काठमाडौं फर्किएका हुन् ।

    भारतको मुम्बईमा पत्नी सीताको उपचारका लागि प्रचण्ड पुस २० गते भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई गएका थिए ।

    सीताको उपचार एवं अन्य बन्दोबस्तका लागि छोरी गंगा र रेनु दाहाललाई उतै छाडेर प्रचण्ड शनिबार दिउँसो काठमाडौं ओर्लिएका छन् ।

    प्रचण्डको स्वागतका लागि वर्षमान पुन लगायतका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend