बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्रचण्ड पत्नी सीता दाहाललाई काठमाडौंको अस्पतालबाट भोलि भारत लगिँदै

प्रचण्ड पत्नी सीता दाहाललाई काठमाडौंको अस्पतालबाट भोलि भारत लगिँदै

  • मिडिया डबली
  • आइतवार, पौष १९ २०७७

  • 4.1K
    SHARES

  • प्रचण्ड पत्नी सीता दाहाललाई काठमाडौंको अस्पतालबाट भोलि भारत लगिँदै

    काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको अस्पतालमा भर्ना भएकी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई थप उपचारका लागि भोलि सोमबार भारतको नयाँदिल्ली लैजाने तयारी गरिँदैछ ।

    हाल राजधानी काठमाडौंको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा सीता दाहालको उपचार भइरहेको छ ।

    थप उपचारका लागि भोलि भारतको नयाँदिल्ली लैजाने तयारी भइरहेको प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ ।

    यसअघि सीतालाई उपचारका लागि अमेरिका, सिंगापुर र भारत लगिएको थियो । पछिल्लो समय घरमै आराम गरिरहेकी सीता दाहालको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंकै अस्पतालमा भर्ना गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend