शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

प्रचण्डका राजनीतिक गुरु किन गए खुमलटार ?

प्रचण्डका राजनीतिक गुरु किन गए खुमलटार ?

  • मिडिया डबली
  • शुक्रवार, पौष १७ २०७७

  • 4.6K
    SHARES

  • प्रचण्डका राजनीतिक गुरु किन गए खुमलटार ?

    काठमाडौं – मसालका महामन्त्री मोहनबिक्रम सिंहले विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुलाई भेटेका छन् । बिहीवार अपराह्न सिंह प्रचण्डलाई भेट्न उनकै निवास खुमलटारमा पुगेका थिए ।

    सिंहले प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्यस्थितिका बारेमा जिज्ञासा राखेको प्रचण्डकी छोरी तथा स्वकीय सचिव गङ्गा दाहालले फेसबूकमार्फत जानकारी दिएकी छन् ।

    प्रचण्डपत्नी दाहालको स्वास्थ्यमा समस्या आएपछि बुधवार अस्पताल भर्ना गरिएको थियो । कम्युनिस्ट आन्दोलनका पुराना नेता मानिने सिंहले प्रचण्डसँग नेकपाको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि चासो राखेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend