आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीविरुद्ध दाहाल–नेपालको सडक आन्दोलन सुरु, ओलीले पनि प्रतिकार गर्ने

केपी ओलीविरुद्ध दाहाल–नेपालको सडक आन्दोलन सुरु, ओलीले पनि प्रतिकार गर्ने

  • मिडिया डबली
  • शुक्रवार, पौष १० २०७७

  • 4.7K
    SHARES

  • केपी ओलीविरुद्ध दाहाल–नेपालको सडक आन्दोलन सुरु, ओलीले पनि प्रतिकार गर्ने

    काठमाडौं – केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै उत्पन्न परिस्थितिले सत्तारुढ नेकपामा स्पष्ट दुई पक्षले फरक फरक पार्टीको अभ्यास सुरु गरेका छन् ।

    अध्यक्ष, महासचिव, प्रवत्ता, केन्द्रीय सदस्य फरकफरक तयार पारेर पार्टी फुटेको संकेत दिएको नेकपाभित्रको प्रचण्ड–माधव समूहले सडक आन्दोलनको कार्यक्रम सुरु गरेको हो। हिजो बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय कार्यसमिति बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलत परिचालन समिटिको कमाण्डर तोकेर २५ सय सदस्य छुट्याइएको छ ।

    पहिलो चरणको आन्दोलनको पहिलो दिन आज बिहान ९ बजे माइतीघर मण्डलामा र १२ बजे निर्वाचन आयोजना पार्टीका केन्द्रीय सदस्य र विघटित प्रतिनिधिसभा सांसदहरुको उपस्थितिमा प्रदर्शन गरिनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend