आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामचन्द्र पौडेललाई केपी ओलीको चुनौती : पार्टी सभापति भएर देखाइदिनुस्

रामचन्द्र पौडेललाई केपी ओलीको चुनौती : पार्टी सभापति भएर देखाइदिनुस्

  • मिडिया डबली
  • बिहिवार, पौष ९ २०७७

  • 4.7K
    SHARES

  • रामचन्द्र पौडेललाई केपी ओलीको चुनौती : पार्टी सभापति भएर देखाइदिनुस्

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टी सभापति भएर देखाइदिनुस् भनेका छन्। बुधबार साँझ योहो टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले पछिल्लो समय पौडेल आफ्नो निर्वाचन क्षेत्रमा पनि कमजोर भएको भन्दै सभापति बनेर चुनाव जित्न सुझाएका हुन्।

    काँग्रेसका नेता रामचन्द्र पौडेल आफै चुनाव हार्ने अवस्थामा रहेकाले मात्रै उनले सरकारको निर्णयको विरोध गरेको उनले दाबी गरे। कांग्रेसभित्र सभापति शेरबहादुर देउवा ओलीले घोषणा गरेको मध्यावधि चुनावको पक्षमा छन् भने पौडेल विपक्षमा छन्।

    ‘पौडेलले निर्वाचनमा उठे हार्ने निश्चित भएकाले अहिले उनी कांग्रेसको सभापति हुन खोजिरहेका छन्’, उनले भने,‘सभापति भएर देखाउनुहोस्। उनले काँग्रेसलाई निर्वाचन प्रतिक्षाको विषय भएको पनि बताए।

    ‘काँग्रेसलाई निर्वाचन प्रतिक्षाको विषय हो । नेकपा विभाजित जस्तो अवस्थामा छ । यो अवस्थामा लाभ लिन सकिन्छ भन्ने दृष्टिकोण काँग्रेसमा छ,’ ओलीले भने।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend