शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

यी हुन् देउवा–प्रचण्ड सहभागी सर्वदलीय बैठकले गरेका २ बुँदे निर्णय 

यी हुन् देउवा–प्रचण्ड सहभागी सर्वदलीय बैठकले गरेका २ बुँदे निर्णय 

  • मिडिया डबली
  • सोमवार, पौष ६ २०७७

  • 6.7K
    SHARES

  • यी हुन् देउवा–प्रचण्ड सहभागी सर्वदलीय बैठकले गरेका २ बुँदे निर्णय 

    काठमाडौं – संसद विघटन गर्ने सरकारी निर्णयविरुद्ध नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा भेला भएका प्रमुख ३ दलका नेताले २ बुँदे निर्णय गरेका छन् ।

    नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायत सहभागी बैठकले २ बुँदे निर्णय गरेको हो ।

    बैठकले संसद विघटनको विरोध गर्ने र आन्दोलनका आगामी कार्यक्रम तय गर्न पार्टीको केन्द्रीय समिति बैठकमा निर्माण गर्ने सहमति गरेको छ ।

    c1.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०३:०५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend