शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

केपी ओलीलाई कारवाही गर्ने नेकपाको निर्णय

केपी ओलीलाई कारवाही गर्ने नेकपाको निर्णय

  • मिडिया डबली
  • आइतवार, पौष ५ २०७७

  • 4.8K
    SHARES

  • केपी ओलीलाई कारवाही गर्ने नेकपाको निर्णय

    काठमाडौं – सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

    कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष सहभागी बैठकले संसद् विघटन गरेर पार्टी हितविपरीतको काम गरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अनुशासनको कारवाही गर्न केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको छ । 

    ओली पक्षको अनुपस्थितिमै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ओलीविरुद्ध अनुशासनको कारवाहीका लागि केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

    नेकपा केन्द्रीय कमिटीको बैठक पुस ७ गतेका लागि बोलाइएको श्रेष्ठले बताए । प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको निर्णय अमान्य भन्दै कानूनी उपचार खोज्ने समेत जनाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend