काठमाडाैं - नेकपाकाे विवाद संसद विघटनकाे सिफारिससम्म पुगेकाे छ। केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव लिएर नेकपाका नेता जनार्दन शर्मा राष्ट्रपति कार्यालय पुगेको थाहा पाएपछि एक्कासी मन्त्रिपरिषद बैठक डाकिएको थियो।
ओलीले मन्त्रिपरिषदबाट एकलौटी रुपमा संसदविघटनको सिफारिस गरिसकेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।