शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

ओली सरकारविरुद्ध रणनीति बनाउन कांग्रेसको बैठक बस्दै

ओली सरकारविरुद्ध रणनीति बनाउन कांग्रेसको बैठक बस्दै

  • मिडिया डबली
  • शुक्रवार, पौष ३ २०७७

  • 4.4K
    SHARES

  • ओली सरकारविरुद्ध रणनीति बनाउन कांग्रेसको बैठक बस्दै

    काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बिहान ११ बजेपछि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र संसद अधिवेशन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

    यसअघि बुधबार सभापति निवास बुढानीलकन्ठमा पदाधिकारी बैठक पनि बसेको थियो कांग्रेसको आजको बैठकले ओली सरकारविरुद्ध संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा निर्णय गर्नेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend