बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

बरालिएका केपी ओलीलाई बाँध्ने गगन थापाको यस्तो ‘आइडिया’

बरालिएका केपी ओलीलाई बाँध्ने गगन थापाको यस्तो ‘आइडिया’

  • मिडिया डबली
  • बुधवार, पौष १ २०७७

  • 5.0K
    SHARES

  • बरालिएका केपी ओलीलाई बाँध्ने गगन थापाको यस्तो ‘आइडिया’

    काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद गगनकुमार थापाले बरालिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाँध्ने आइडिया सभापति शेरबहादुर देउवालाई दिएका छन् ।

    बुधबार कांग्रेस पदाधिकारी बैठक बस्नुअघि सामाजिक सञ्जाल ट्विटरमा आइडिया लेख्दै सांसद थापाले बरालिएका ओलीलाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पार्नुपर्ने, उपसभामुख नभएसम्म संवैधानिक परिषद् बैठकमा जान नहुने र संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पार्नुपर्ने सुझाव दिए ।

    ‘ संविधानको धारा ९३(३) अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिऔं । उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गरौं । उपसभामुख विनाको संवैधानिक परिषद् बैठक अस्वीकार गरौं । संसद र सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पारौं,’ उनले लेखेका छन् ।

    प्रधानमन्त्री ओलीको इशारामा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेपछि नेकपाभित्रै विवाद चर्किएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend