बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओलीलाई भेटेर खुमलटार पुगेका नेम्वाङले प्रचण्डलाई दिए यस्तो जवाफ !

ओलीलाई भेटेर खुमलटार पुगेका नेम्वाङले प्रचण्डलाई दिए यस्तो जवाफ !

  • मिडिया डबली
  • मंगलवार, मंसिर ३० २०७७

  • 6.5K
    SHARES

  • ओलीलाई भेटेर खुमलटार पुगेका नेम्वाङले प्रचण्डलाई दिए यस्तो जवाफ !

    काठमाडौं – नेकपाभित्रको विवादले नयाँ रुप लिएको छ। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी सिफारिस गरी राष्ट्रपतिबाट संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा फुटकै बाटोमा अघि बढेको हो।

    अध्यादेश जारी भएसँगै कार्यकारी अध्यक्षलाई भेट्न नेकपाका संसदीय दलका उपनेता सुबास नेम्वाङबीच भेटवार्ता भएको छ। ओलीलाई भेट खुमलटार पुगेका नेम्वाङलाई प्रचण्डले पार्टीको बैठक चलिरहेको बेला अध्यादेश किन ल्याएको भन्दै प्रश्न गरेका थिए।

    जवाफमा नेम्वाङले आफूलाई पनि अध्यादेश जारी भएपछि मात्रै थाहा भएको बताएको नेकपा स्रोतले बताएको छ। नेम्वाङले अाेलीले संवैधानिक निकाय धेरै समय रिक्त भएकाे भनेर भनेकाे पिन प्रचण्डलाइ सुनाएका थिए।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend