बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

प्रचण्ड झन आक्रमक बन्दै, ओलीलाई तनावै तनाव

प्रचण्ड झन आक्रमक बन्दै, ओलीलाई तनावै तनाव

  • मिडिया डबली
  • मंगलवार, मंसिर ३० २०७७

  • 4.0K
    SHARES

  • प्रचण्ड झन आक्रमक बन्दै, ओलीलाई तनावै तनाव

    काठमाडौं – सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई वास्तै नगरी प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीले संवैधानिक परिषदको बैठक बोलाएपछि प्रचण्ड फायर बनेका छन्। पार्टी बैठक चलिरहेकै बेला ओलीले परिषदको बैठक डाकेका थिए।

    यद्यपी उक्त बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा उपस्थित नभएपछि गणपुरक संख्इा नपुगेको भन्दै बस्न सकेन। स्थायी कमिटीको बैठक चलिरहेका बेलामा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिको वातावरण बनाउनुको सट्टा थप विवाद चर्काउन लागेको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका हुन्।

    मंगलबार फेरि संवैधानिक परिषदको बैठक बोलाइएको बुझिएको छ। यसपटक पनि प्रचण्डलाई कुनै जानकारी र समन्व्य ओलीले गरेनन। हिजोको सहमति र समझदारीलाई लत्याउँदै प्रधानमन्त्री ओलीले प्रमुख विपक्षीसँग सहमति गरेर अघि बढ्न खोजेको समेत प्रचण्डको भनाइ छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend