बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

केपी ओली कांग्रेससँग मिल्ने प्रचण्डको शंका, खुमलटारमा खैलाबैला

केपी ओली कांग्रेससँग मिल्ने प्रचण्डको शंका, खुमलटारमा खैलाबैला

  • मिडिया डबली
  • सोमवार, मंसिर २९ २०७७

  • 4.5K
    SHARES

  • केपी ओली कांग्रेससँग मिल्ने प्रचण्डको शंका, खुमलटारमा खैलाबैला

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्ष दल नेपाली कांग्रेससँग मिलेर संवैधानिक निकायमा एकलौटी गर्न खोजेको शंका गरेका छन् ।

    अध्यक्ष प्रचण्डले आफू निकट नेताहरूसँग प्रधानमन्त्री ओलीले संवैधानिक निकायको बैठक राखेर एकलौटी नियुक्त गर्न लागेको भन्दै असन्तुष्ट व्यक्त गरेका छन् । ओलीको तयारी देखेर खुमलटारमा खैलाबैला मच्चिएको छ ।

    ‘प्रधानमन्त्रीले प्रतिपक्ष दलसँग मिलेर संवैधानिक निकायमा एकलौटी गर्न खोजेका छन्,’ प्रचण्डले आफू निकट नेताहरूसँग भनेका छन्, ‘तर पार्टीमा कुनै छलफल भएको छैन ।’

    प्रधानमन्त्री ओलीले आईतबार बोलाएको संवैधानिक परिषद्को बैठक कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि भोलि मंगलबार बिहान ९ बजे बोलाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०३:०५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend