शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

दिपकुमार बस्न्यातलाई कृष्ण महरा र रञ्जन कोइराला राखेकै ठाउँमा राखिने

दिपकुमार बस्न्यातलाई कृष्ण महरा र रञ्जन कोइराला राखेकै ठाउँमा राखिने

  • मिडिया डबली
  • सोमवार, मंसिर २९ २०७७

  • 4.3K
    SHARES

  • दिपकुमार बस्न्यातलाई कृष्ण महरा र रञ्जन कोइराला राखेकै ठाउँमा राखिने

     काठमाडौं – पूर्वअख्तियार प्रमुख आयुक्त दीपकुमार बस्न्यातलाई डिल्लीबजारको सदरखोरको ‘क’ ब्लक राखिने भएको छ । यसअघि पूर्वसभामुख कृष्ण बहादुर महारा र सशस्त्र प्रहरीका डीआइजी रञ्जन कोइराला सोही ठाउँमा राखिएको थियो ।

    ललितानिवास क्याम्पभित्रको सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा अभियुक्त बनाइएका पूर्वअख्तियार प्रमुख बस्न्यातलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश आइतबार दिएको हो । बयानका लागि आइतबार विशेष अदालतमा उपस्थित भएका बस्न्यातसँगको बयान र त्यसपछिको थुनछेक आदेशपछि अदालतले थुनामा राख्न आदेश दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर २९ २०७७०८:०७:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend