आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेविसंघ जुर्मुराउँदा ओली सरकारविरुद्ध सिट्ठी जुलुस

नेविसंघ जुर्मुराउँदा ओली सरकारविरुद्ध सिट्ठी जुलुस

  • मिडिया डबली
  • सोमवार, मंसिर २९ २०७७

  • 4.6K
    SHARES

  • नेविसंघ जुर्मुराउँदा ओली सरकारविरुद्ध सिट्ठी जुलुस

    काठमाडौं –ओखलढुंगा जिल्लाको सदरमुकाममा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गरेको छ । 

    नेपाली कांग्रेसले सोमवार गर्न लागेको सरकार विरुद्धको देशव्यापी प्रदर्शनको अघिल्लो दिन नेविसंघले मोटरसाइकलसहित सिट्ठी जुलुस निकालेको हो ।

    ओखलढुंगा बजारस्थित कांग्रेसको पार्टी कार्यालय अगाडिबाट सदरमुकाम परिक्रमा गर्दै नेविसंघ जिल्ला अध्यक्ष रोशन महतराको नेतृत्वमा विद्यार्थीहरूले सिट्ठी बजाएर सरकारविरुद्ध विरोध जनाएका थिए ।

    सिट्ठी जुलुस भैरवटोल, गणेशटोल, रमाइलोडाँडा, गोरूमारेभञ्ज्याङ परिक्रमा गरेर रामबजारमा समापन भएको नेविसंघका नेता भुवन दाहालले बताए ।

    131029048_1033377650506462_3686421677475337637_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend