काठमाडौं- डा. गोविन्द केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. केसीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।
बिहिबार त्रिशुली अस्पताल पुगेका डा. केसीलाई कोरोना संक्रमण भएको कुरा डाक्टरलाई उदृत गर्दै एक सञ्चारमाध्यमले समेत उल्लेख गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।