बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

खुमलटारमा पाँच भाइ, भोलिको बैठकमा खैलाबैला हुने संकेत

खुमलटारमा पाँच भाइ, भोलिको बैठकमा खैलाबैला हुने संकेत

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २७ २०७७

  • 5.1K
    SHARES

  • खुमलटारमा पाँच भाइ, भोलिको बैठकमा खैलाबैला हुने संकेत

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि अपरान्ह चार बजे बस्ने निर्णय भएको छ । लामो समयको विवाद एवं रस्साकस्सीपछि नेकपा सचिवालय बैठक बस्ने भएको हो ।

    सचिवालय बैठकको पूर्वसन्ध्यामा अध्यक्ष दाहालसहित पाँच जना सचिवालय सदस्यहरुको आजपनि छलफल भएको थियो । दाहालनिवास खुमलटारमा भएको छलफलमा पाँच जना नेताहरु भोलिको सचिवालय बैठकमा एकमत भएर प्रस्तुत हुने तयारीका साथ बैठक बसेका हुन् ।

    योसँगै अब, भोलिको बैठकमा खैलाबैला हुन सक्ने संकेत देखिएको छ । सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री ओलीमाथि पार्टीका निर्णय नमानेको र एकलौटी रुपमा अघि बढेको आरोप लगाएका छन् । र, स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयन नगरेको पनि उनीहरुको आरोप छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend