बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नेकपामा हंगामा, माधव नेपाललाई प्रधानमन्त्री पद

नेकपामा हंगामा, माधव नेपाललाई प्रधानमन्त्री पद

  • मिडिया डबली
  • आइतवार, कार्तिक २३ २०७७

  • 5.9K
    SHARES

  • नेकपामा हंगामा, माधव नेपाललाई प्रधानमन्त्री पद

    काठमाडौं- यति नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्धय पुष्पकमल केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच यति बेला उग्र विवाद चलिरहेको छ । दुवै नेताहरुको आआफ्नै रस्साकस्सीले नेकपामा सहमतिको वातावरण बनेको छैन् ।

    यसबीच दुई अध्यक्षबीचको विवादमा वरिष्ठ नेता माधवकुमार नेपालले फाइदा पाउँन सक्ने संकेत देखिएको छ । प्रधानमन्त्री ओलीका अभिव्यक्ती सुन्दा उनी प्रचण्डभन्दा पनि नेता नेपालसँग सहकार्यको बाटोमा जान राजी हुने देखिएका छन् ।

    यसक्रममा ओलीबाट प्रधानमन्त्री बन्नका लागि नेता नेपाललाई सहयोग मिल्नसक्ने अनुमान गरिएको छ । दुई अध्यक्षबीच विवाद चर्कीएका बेला नेता नेपाल निर्णायक शक्ति बनेसँगै उनले ठूलो नै फल पाउँन सक्ने संकेत देखिन्छ ।

    अहिलेको अवस्थामा नेकपाभित्रको मुख्य शक्तिमध्येका केपी ओली, प्रचण्ड र माधवकुमार नेपाल कोही पनि बहुमत देखिँदैनन्। यसो हुँदा अब दुई नेता मिल्दा मात्र बहुमतको अवस्था हुन्छ । यसकारण ओली र प्रचण्डबीचको विवादमा नेपाल निर्णायक शक्ति बनेका हुन् । उनले तेस्रो शक्तिका रुपमा राजनीतिमा ठूलै बाजी मार्न सक्ने देखिन्छ ।

    नेपाललाई प्रचण्डले प्रधानमन्त्री बन्न सहयोग गर्ने गरी आफ्नो पक्षमा पारेको बुझिएको छ । दशैं अघि नै दुई नेताबीच सहमति बनेको हो । प्रचण्डले पटक पटक ओलीसँग सहमति गरेपनि आफूलाई पेल्ने शैली देखेपछि बरु नेपाललाई प्रधानमन्त्री मान्न तयार हुने गरी कठोर कदम चाल्ने गरी बढेको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend