बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

धुम्बराहीमा प्रचण्ड 'थोरै बोले कडा बोले '

धुम्बराहीमा प्रचण्ड 'थोरै बोले कडा बोले '

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक २१ २०७७

  • 6.4K
    SHARES

  • धुम्बराहीमा प्रचण्ड 'थोरै बोले कडा बोले '

    काठमाडौं- यतिबेला नेपाल कम्युनिस्ट पार्टी नेकपामा सबैभन्दा महत्वपूर्ण कुरा पार्टीको एकता जागाउनु रहेको छ । यसैका लागि आज पार्टी कार्यालय धुम्बराहीमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल अध्यक्ष प्रचण्डलगायतका नेताहरुको अनौपचारिक बैठक बसेको थियो ।

    बैठकपछि पत्रकारहरुसँग अध्यक्ष प्रचण्डले थोरै तर, नेकपालाई फुटबाट बचाउँने भन्दा कडा टिप्पणी गरेका छन् । बैठकपछि उपस्थित पत्रकारहरुमाझ उनले यसपटक पनि आफु पार्टी एकतालाई जोगाउन  सफल हुने बताएका हुन् ।

    उनले भने 'पार्टीलाई फुटबाट बचाउनका लागि मैले पटकपटक धेरै प्रयास गरेको छु। सफलता पनि प्राप्त हुँदै आएको छु, उनले भने, 'यो पटक पनि प्राप्त हुन्छ।'

    प्रचण्डले बोलाएको सचिवालयको अनौपचारिक बैठकमा बहुमत सदस्य उपस्थिति थिए। प्रचण्ड सहित झलनाथ खनाल, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ तथा बामदेव गौतम उपस्थित बैठक करिब डेढ घण्टा चलेको थियो।

    बैठकले भोलि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामूहिक रुपमा भेटेर औपचारिक बैठकका लागि आग्रह गर्ने निष्कर्ष निकालेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend