काठमाडौं - नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापा र उनकी श्रीमती अञ्जनाले प्लाज्मा दान गर्ने भएका छन्। हालै कोरोना जितेका थापा दम्पत्तिले कोरोना संक्रमित कयौँको उपचारका लागि प्लाज्मा थेरापी अत्यन्तै प्रभावकारी भएको भन्दै उनीहरुले दान गर्न लागेको थापाले फेसबुकमा लेखेर जानकारी दिएका छन्। उनीहरुले प्लाज्मा दान गर्नेहरुले आफ्नो नाम टिपाउन मिल्ने गरी प्रदीप पौडेलले तयार गरेको एप्स् मार्फत नाम दर्ता गराएका हुन्।
'काेराेना संक्रमित कैयनको उपचारमा Plasma Therapy प्रभावकारी देखिएको छ। काेराेना संक्रमणबाट भर्खर मुक्त अन्जना र मैले पनि Plasma दान गर्ने साेचले Plasma Apps मा नाम दर्ता गराएका छाैं। यस्तो Apps को महत्त्वपूर्ण कार्य आरम्भ गर्नुभएकोमा प्रदिप पाैडेललाई धन्यवाद' थापाले फेसबुकमा लेखेका छन् ।
काेराेना संक्रमित कैयनको उपचारमा Plasma Therapy प्रभावकारी देखिएको छ। काेराेना संक्रमणबाट भर्खर मुक्त अन्जना र...
Posted by Gagan Thapa on Thursday, 5 November 2020
">cite="https://www.facebook.com/thapagk/posts/3577745758935977" class="fb-xfbml-parse-ignore">
काेराेना संक्रमित कैयनको उपचारमा Plasma Therapy प्रभावकारी देखिएको छ। काेराेना संक्रमणबाट भर्खर मुक्त अन्जना र...
Posted by Gagan Thapa on Thursday, 5 November 2020
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।