आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पूर्वसमूहका आधारमा समीकरण बनाएर खेल्दा पार्टी विभाजनको खतरा निम्तियोः ईश्वर पोखरेल

पूर्वसमूहका आधारमा समीकरण बनाएर खेल्दा पार्टी विभाजनको खतरा निम्तियोः ईश्वर पोखरेल

  • मिडिया डबली
  • सोमवार, कार्तिक १७ २०७७

  • 5.4K
    SHARES

  • पूर्वसमूहका आधारमा समीकरण बनाएर खेल्दा पार्टी विभाजनको खतरा निम्तियोः ईश्वर पोखरेल

    काठमाडौँ- नेकपाका नेता तथा सचिवालय सदस्य ईश्वर पोखरेलले पूर्व समूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजन हुन लागेको बताएका छन् ।

    सोमबार ट्वीट गर्दै पोखरेलले एकताका बेला गरिएको सहमति विपरीत पूर्वसमूहको समीकरण बनाएर विभाजनको दूर्भाग्य निम्त्याउन लागेको आरोप लगाएका हुन् । पोखरेलको आरोप पार्टीका कार्यकारी अध्यक्षप्रति लक्षित छ । 

    ‘एकताका बेला गरिएको सहमति विपरित पूर्व समूहभित्रको आबद्धताका आधारमा समिकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दूर्भाग्य निम्तिन लागेको हो । त्यस्तो दूर्भाग्य  निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खबरदारी गरौं, व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं’ पोखरेलले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०१:५०:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend