बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

 ‘हाम्रा प्रधानमन्त्रीसँग मुटु छैन, मन छैन’: गगन थापा (भिडियो सहित)

 ‘हाम्रा प्रधानमन्त्रीसँग मुटु छैन, मन छैन’: गगन थापा (भिडियो सहित)

  • मिडिया डबली
  • शनिवार, कार्तिक १ २०७७

  • 6.0K
    SHARES

  •  ‘हाम्रा प्रधानमन्त्रीसँग मुटु छैन, मन छैन’: गगन थापा (भिडियो सहित)

    काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली जनताको पीडाप्रति संवेदनशील नभएकोमा दुख पोखेका छन् । 

    कोरोना संक्रमण पुष्टि भएपछि हाल घरमै आइसोलेसनमा बसिरहेका नेता थापाले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गरी नागरिकको बेहाल हुँदा पनि प्रधानमन्त्री ओलीको मन नदुखेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

    उनले भनेका छन्, ‘हाम्रा प्रधानमन्त्रीसँग मुटु छैन, मन छैन।’

    हेर्नुहोस् भिडियो:

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend