आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ईश्‍वर पोखरेललाई झन ठूलो उपहार, यसरी राखे ओलीले आफैसँग 

ईश्‍वर पोखरेललाई झन ठूलो उपहार, यसरी राखे ओलीले आफैसँग 

  • मिडिया डबली
  • बिहिवार, आश्विन २९ २०७७

  • 5.7K
    SHARES

  • ईश्‍वर पोखरेललाई झन ठूलो उपहार, यसरी राखे ओलीले आफैसँग 

    काठमाडौं- रक्षा मन्त्रालयबाट हटाइएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री कार्यालयमा आज पद बहाली गरेका छन् ।

    उनलाई ओलीले आफैसँग राखेर आफ्नो काममा सघाउने किसिमले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीका रुपमा नियुक्त गरेका थिए ।

    अब रक्षामन्त्री पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको काममा संयोजनका लागि पोखरेलले नयाँ भूमिका निर्वाह गर्ने भएका छन्। 

    रक्षाबाट हटाइएर रक्षा मन्त्रालय ओली आफ्नै जिम्मा लिएपछि फेरि पोखरेललाई ओलीले आफैसँग राखेर झन ठूलो उपहार दिएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०१:५०:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend