सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेकपाकी सांसद निरु पाललाई कोरोना संक्रमण

नेकपाकी सांसद निरु पाललाई कोरोना संक्रमण

  • मिडिया डबली
  • बिहिवार, आश्विन २९ २०७७

  • 4.1K
    SHARES

  • नेकपाकी सांसद निरु पाललाई कोरोना संक्रमण

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद निरु पाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    संसदको महिला तथा सामाजिक समितिकी सभापतिसमेत रहेकी पाललाई कोरोना संक्रमण पुष्टि भएको हो। ज्वोरो आउने, रुघा लाग्नेलगायत कोभिड–१९ को लक्षण देखिएपछि उनले कोरोनाको स्वाब दिएर परीक्षण गराएको र रिपोर्ट पोजेटिभ आएको उनले बताएकी छन्।

    उनले आफूलाई ज्वोरो आएको, जीऊ धेरै दुखेको, सास फेर्न गाह्रो भएको लक्षणहरु आएपछि परीक्षण गराएको र अहिले केही आराम मिलेको पनि बताएकी छन्। उनले यो बीचमा आफ्नो सम्पर्कमा रहेकालाई स्वास्थ्यको निगरानी गर्न पनि भनेकी छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend