सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस नेता सुनिल थापाकी श्रीमतीलाई पनि कोरोना संक्रमण

कांग्रेस नेता सुनिल थापाकी श्रीमतीलाई पनि कोरोना संक्रमण

  • मिडिया डबली
  • सोमवार, आश्विन २६ २०७७

  • 4.3K
    SHARES

  • कांग्रेस नेता सुनिल थापाकी श्रीमतीलाई पनि कोरोना संक्रमण

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापासँगै उनकी श्रीमती र सवारी चालकलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    कोरोना पुष्टि भएँगै पाँच दिनदेखि लगातार ज्वोरो आएपछि नेता थापालाई काठमाडौं कै ह्याम्स अस्पताल भर्ना गरिउको छ। पूर्वमन्त्री थापालाई निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ। थापा परिवारका अन्य सदस्यलाई भने कोरोना संक्रमण देखिएको छैन। कोरोना नदेखिए पनि थापा परिवार होम क्वारेन्टाइनमा बसेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend