कोरोना भाइरसको माहामारीका कारण दोस्रो बैठक जुमबाट गरिएको थियो ।
विभागीय प्रमुख हरिप्रशाद नेपालको अध्यक्षतमा समपन्न भएको बैठकले विभिन्न प्रस्तावमा छलफल गरेर निर्णयहरु अघि सारेको छ । जसअन्तर्गत राष्ट्रिय शिक्षा नीति एवं डा. गोविन्द केसीको अनशनका विषयहरु रहका छन् ।
यस्ता छन् निर्णयहरु:
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।