बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

गगन थापाको श्रीमती र छोरीमा पनि देखियो कोरोना संक्रमण

गगन थापाको श्रीमती र छोरीमा पनि देखियो कोरोना संक्रमण

  • मिडिया डबली
  • आइतवार, आश्विन २५ २०७७

  • 8.6K
    SHARES

  • गगन थापाको श्रीमती र छोरीमा पनि देखियो कोरोना संक्रमण

    काठमाडौं - नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाका एक छोरी र श्रीमतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

    केही दिन अघि आफैँ संक्रमित भएका थापाका बुवा आमालाई पनि केहि दिन अगाडी र आज एक छोरी र श्रीमतीलाई कोरोना संत्रमण पुष्टि भएको छ। 

    ‘श्रीमती र सानी छोरीलाई पनि कोरोना पुष्टि भएको छ,’ थापाले मिडिया डबलीसँग् कुरा गर्दै भने।’ केहि दिन अगाडी थापाका कान्छा बुवालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend