सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समिति गठन

नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समिति गठन

  • मिडिया डबली
  • आइतवार, आश्विन २५ २०७७

  • 5.4K
    SHARES

  • नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समिति गठन

    काठमाडौं । नेपाली कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समिति गठन भएको छ। समितिको भेलाले ११ सदस्यीय समिति गठन गरेको हो। नेता बाबुराम आचार्यको नेतृत्वमा शनिबार समिति गठन भएको हो।

    उनी तरुण दलका नेता हुन्। समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा रामानन्द मण्डल, सहसचिव सुवास भट्टराई, कोषाध्यक्ष मनोज बनेपाली तथा सदस्यमा सीताराम भट्टराई, कृष्णचन्द्र बस्नेत, पुष्पराज भट्टराई, अदिता आचार्य, प्रा। कुञ्जिलाल यादव, संजय खतिवडा छन्।

    कोरोना महामारीको समयलाई मध्यनजर गर्दै नयाँबानेश्वरस्थित एक स्थानमा मास्क, स्यानिटाइजर प्रयोग गरी मापदण्ड अपनाएर अधिवेशन गरिएको थियो। सुनसरीबाट काठमाडौं आएर बसेबास गर्ने दाजुभाइ तथा दिदीबहिनीहरूका लागि कोरोना महामारीका कारण खान बस्न लगायतका समस्या भएकाले सो कार्य समाधान गर्ने गर्ने उद्देश्यसहित समिति गठन गरिएको आचार्यले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend