सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भोलिको लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक 

भोलिको लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक 

  • मिडिया डबली
  • शनिवार, आश्विन २४ २०७७

  • 5.0K
    SHARES

  • भोलिको लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक 

    काठमाडौं-  भोलि (आइतबार)का लगि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।

    यहीँ असोज २३ गते पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईको निधनका कारण बैठक स्थगित गरिएको हो ।

    यसअघि १९ गतेको बैठकमा ७ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएसँग २५ गतेका लागि सारिएको थियो। 

    बैठकको नयाँ मिति भने तोकिएको छैन् ।

    kangresh_oAqAFb0ngS.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend