सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओली-प्रचण्ड सहमतिमा, आज यी तीनमन्त्री नियुक्त हुने टुंगो

ओली-प्रचण्ड सहमतिमा, आज यी तीनमन्त्री नियुक्त हुने टुंगो

  • मिडिया डबली
  • बिहिवार, आश्विन २२ २०७७

  • 5.5K
    SHARES

  • ओली-प्रचण्ड सहमतिमा, आज यी तीनमन्त्री नियुक्त हुने टुंगो

    काठमडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकलम दाहाल प्रचण्डबीच बिहीबार बालुवाटारमा पार्टी एकिकरणका विषयमा छलफल भएको छ ।

    उक्त छलफलमा दुई अध्यक्षबीच पार्टी एकीकरणको बाँकी काम असोज अन्तिमसम्ममा सम्पन्न गर्ने सहमति भएको छ । दुवै अध्यक्ष र महासचिवले अब यसविषयमा थप छलफल गरेर एकताको प्रकृयाअघि बढाउँनेछन् ।

    यसअघि बुधबार बसेको बैठकमा रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने सहमति भएको थियो । आज दुई अध्यक्षबीच पार्टी एकीकरण पनि सम्पन्न गर्ने सहमति भएपछि अब आज नै रिक्त रहेको तीनवटै मन्त्रालयमा नयाँ मन्त्रि नियुक्त गर्ने लगभग पक्कापक्की भएको स्रोतले जनाएको छ । आज नभएपनि भोलिसम्म मन्त्री नियुक्त गरिसक्ने तयारी रहेका स्रोतको दाबी छ ।

    तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेको २८ महिनासम्म ३ आयोगसहित ३२ विभागको एकता प्रक्रिया टुङ्गिएको छैन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend