काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापा केहीलाई कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसकेन्दीय सदस्य बैठक पर सरेको छ ।
कोरोनाकै कारण कांग्रेस केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द गरिएको कांंग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार जारी गरेको सूचनामा उल्लेख छ ।
कांग्रेस बैठकका लागि केन्द्रीय सदस्यहरूको कोरोना पिसिआर परीक्षण गर्दा केही केन्द्रीय सदस्यलाई संक्रमण पुष्टि भएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।