बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

सरकारलाई जनता र केसीको होइन, कसलाई मन्त्री र सांसद बनाउने मात्र चिन्ता छ : गगन थापा

सरकारलाई जनता र केसीको होइन, कसलाई मन्त्री र सांसद बनाउने मात्र चिन्ता छ : गगन थापा

  • मिडिया डबली
  • शनिवार, आश्विन १७ २०७७

  • 5.5K
    SHARES

  • सरकारलाई जनता र केसीको होइन, कसलाई मन्त्री र सांसद बनाउने मात्र चिन्ता छ : गगन थापा

    काठमाडौं -  नेपाली कांग्रेसका युबा नेता तथा सांसद गगन थापाले सरकारलाई जनताको स्वास्थ्यको चिन्ता नरहेको आरोप लगाएका छन् ।

    उनले शनिवार सामाजिक सञ्जालमार्फत १९औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको बताउदै सरकारलाई जनताको स्वास्थ्यको चिन्ता नरहेको बताएका हुन् ।

    उनले सरकार मस्त निन्द्रामा रहेको बताउदै सरकारलाई केवल सांसद र मन्त्री कसलाई बनाउने भन्नेमा मात्र चिन्ता रहेको बताएका हुन् । उनले २० दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गइरहेकोले जीवन रक्षा गर्न आग्रह गरेका छन् ।

    २० दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। सरकार मस्त निद्रामा छ।सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा.केसीको जीवनरक्षाको,चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने।त्यसैले नागरिकतहबाट जहाँ छौं त्यहीँबाट भनौं-डा.केसीको जीवन रक्षा गर!
    सहमतिको पालना गर!

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend