काठमाडौं- नेपालका ५ जिल्ला कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । देशका सोलुखुम्बु, डोल्पा, हुम्ला, मुगु र रसूवामा कोरोना संक्रमितको संख्या शुन्य रहेको हो ।
त्यस्तै, बाक्लो शहरी क्षेत्र भएका देशभरका ७ वटा जिल्लामा कोरोना भाइरसका पाँच सय बढी सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बिहीबार गरेको नियमित प्रेस ब्रिफिङका क्रममा काठमाडौं सहित ललितपुर, भक्तपुर, चितवन, सिराह, मोरङ र रुपन्देहीमा पाँच सय बढी सक्रिय संक्रमित रहेको बताएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।