सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

डिस्चार्ज हुनेकाे संख्या घट्याे, कतिले जिते काेराेना

डिस्चार्ज हुनेकाे संख्या घट्याे, कतिले जिते काेराेना

  • मिडिया डबली
  • बिहिवार, आश्विन ८ २०७७

  • 3.8K
    SHARES

  • डिस्चार्ज हुनेकाे संख्या घट्याे,  कतिले जिते काेराेना

    काठमाडौं- पछिल्लो २४ घण्टामा देशभरबाट  ४ सय ५७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ । याे संख्या हिजकाे डिस्चार्ज हुनेकाे भन्दा कम हाे ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर १  हजार ४  सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या ६९  हजार ३ सय १ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट  १७  जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ४ सय ५३  पुगेको छ । याे संख्या २४ घण्टामा ज्यान गुमाउने हालसम्मकै धेरै हाे ।

    यसअघि हिजो ७ जनाको मृत्यु भएको थियो । हिजोको तुलनामा मृतकक संख्या बढेकाे छ ।

    हाल सक्रिय संक्रमितको संख्या १८ हजार ४  सय ३७ रहेको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend