सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काठमाडौंमा थपिए ९ हजार कोरोना संक्रमित, लकडाउन गर्ने तयारी

काठमाडौंमा थपिए ९ हजार कोरोना संक्रमित, लकडाउन गर्ने तयारी

  • मिडिया डबली
  • बिहिवार, आश्विन ८ २०७७

  • 9.2K
    SHARES

  • काठमाडौंमा थपिए ९ हजार कोरोना संक्रमित, लकडाउन गर्ने तयारी
    फाइल तस्वीर

    काठमाडौं- निषेधाज्ञा खुलेको दुई सातामै काठमाडौं उपत्यकामा ९ हजार कोरोना संक्रमित थपिएका छन् । लामोसमयको बन्दाबन्दीपछि जनजीवन सामान्य बन्दै जाँदा संक्रमणको दर भने बढ्दै गएको हो ।

    बजार,सडकमा यातायातको चाप र सार्वजनिक स्थलमा मानिसको भीड बढन थालेको छ। काठमाडौं जिल्लामा मात्रै दैनिक ५ सय भन्दा बढी संक्रमित थपिने क्रम जारी छ। 

    उपत्यकामा भदौ ४ गतेदेखि लगाइएको पछिल्लो चरणको निषेधाज्ञा खुकुलो गरेसँगै संक्रमणको दर ह्वात्तै बढेको छ।

    निषेधाज्ञा खुकुलोभएदेखिका दुई सातामा हालसम्म काठमाडौं उपत्यकामा ९ हजार १ सय ३४ कोरोना संक्रमित थपिएका हुन्। काठमाडौंमा ७ हजार ५ सय ४०, भक्तपुरमा ४० र ललितपुरमा ७ सय २२ गरेर यो संख्याका संक्रमित थपिएका हुन् ।

    यसबीच स्वास्थ्य मन्त्रालयले हिजो (बुधबार)मात्रै संक्रिय संक्रमितको संख्या २५ हजार पुगे फेरि निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend