सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काेराेना लागेर २४ घन्टामा कतिले गुमाए ज्यान ?

काेराेना लागेर २४ घन्टामा कतिले गुमाए ज्यान ?

  • मिडिया डबली
  • बुधवार, आश्विन ७ २०७७

  • 3.6K
    SHARES

  • काेराेना लागेर २४ घन्टामा कतिले गुमाए ज्यान ?

    काठमाडाैं- पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट  ७ जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ४ सय ३६  पुगेको छ । यसअघि हिजो १६ जनाको मृत्यु भएको थियो । हिजोको तुलनामा मृतकक संख्या कम भएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ८ सय ९३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९ सय ५४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर १  हजार १  सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या ६७  हजार ८ सय ४ पुगेको छ ।

    हाल सक्रिय संक्रमितको संख्या १७ हजार ४  सय १४ रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend