आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आईपीएल : आज मुम्बई इन्डियन्स र कोलकाता भिड्दै

आईपीएल : आज मुम्बई इन्डियन्स र कोलकाता भिड्दै

  • मिडिया डबली
  • बुधवार, आश्विन ७ २०७७

  • 7.1K
    SHARES

  • आईपीएल :  आज मुम्बई इन्डियन्स र कोलकाता भिड्दै

    काठमाडौं- इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज राति मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदै छ । दुबईको आवुधावीस्थित शेख जायद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने ८ बजे हुनेछ।

    लिगमा दोस्रो खेल खेल्न लागेको मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रिदैछ । पहिलो खेलमा चेन्नई सुपर किग्ससँग ५ विकेटले पराजित भएको मुम्बई अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

    दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रिँन लागेको कोलकाता लिगमा पहिलो खेल खेल्न लागेको छ । कोलकताले पहिलो जित र मुम्बई इन्डियन्सले हारपछिको जित खोजिरहँदा खेल निकै प्रतिस्प्रर्धात्मक हुने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २२ २०७७०९:४५:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend