आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ट्वान्टी ट्वान्टी विश्व वरीयतामा नेपाल १५औँ स्थानमा यथावत्

ट्वान्टी ट्वान्टी विश्व वरीयतामा नेपाल १५औँ स्थानमा यथावत्

  • मिडिया डबली
  • बुधवार, भाद्र २४ २०७७

  • 5.8K
    SHARES

  • ट्वान्टी ट्वान्टी विश्व वरीयतामा नेपाल १५औँ स्थानमा यथावत्

    काठमाडौं- ट्वान्टी ट्वान्टी विश्व वरीयतामा नेपाल भने यथावत् (१५ औँ) स्थानमा रहेको छ । नयाँ वरीयतामा नेपाल १५औं स्थानमा यथावत् रहेको हो ।

    तीन खेलको टी–२० सिरिजमा अष्ट्रेलिया भने इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै शीर्ष स्थानमा फर्किएको छ । पहिलो खेलमा २ रनले पराजित गरेको अष्ट्रेलियाले दोस्रो खेलमा ६ तथा तेस्रो तथा अन्तिम खेलमा इंग्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै शीर्ष स्थानमा पुगेको हो।

    २२ खेलमा २ सय ७५ रेटिङ अंकका साथ टी२० वरीयतामा अस्ट्रेलिया शीर्ष स्थानमा छ। समान खेलमा २ सय ७१ रेटिङ अंक साथ इंग्ल्यान्ड दोस्रो स्थानमा छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २२ २०७७०९:४५:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend