आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महामन्त्री कोइरालासंग नियमित सम्पर्कमा रहेका सबैको कोरोना रिपोर्ट नेगेटिभ

महामन्त्री कोइरालासंग नियमित सम्पर्कमा रहेका सबैको कोरोना रिपोर्ट नेगेटिभ

  • मिडिया डबली
  • मंगलवार, भाद्र २३ २०७७

  • 4.6K
    SHARES

  • महामन्त्री कोइरालासंग नियमित  सम्पर्कमा  रहेका सबैको  कोरोना रिपोर्ट नेगेटिभ

    काठमाडौँ- प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालासंग नियमित सम्पर्कमा रहेका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

    कोइरालाको स्वाव परीक्षण लगत्तै महारागञ्जस्थित कोइरालानिवासमै नियमित सम्पर्कमा रहेकाहरुको स्वाव संकलन गरिएको थियो ।

    महामन्त्री कोइरालाकी पत्नी डा. सुपात्रा कोइराला, स्वकीय सचिव भरतराज तिवारी, सहयोगी सुरज उप्रेतीसहित निवासमा नियमित रहने सबैको रिपोर्ट नेगेटिभ देखिएको हो ।

    सो क्रममा स्वाव परीक्षण गराएका कांग्रेसका केही नेता, पत्रकार र छिमेकी समेतको रिपोर्ट नेगेटिभ आएको महामन्त्री कोइरालाको सचिवालयले जानकारी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७०६:५९:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend