सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काठमाडौंलाई कोरोनाको हटस्पट बन्नबाट जोगाउन नेता  गगनको यस्तो प्रस्ताव !

काठमाडौंलाई कोरोनाको हटस्पट बन्नबाट जोगाउन नेता  गगनको यस्तो प्रस्ताव !

  • मिडिया डबली
  • आइतवार, भाद्र १४ २०७७

  • 6.2K
    SHARES

  • काठमाडौंलाई कोरोनाको हटस्पट बन्नबाट जोगाउन नेता  गगनको यस्तो प्रस्ताव !

    काठमाडौं- पछिल्लो समय काठमाडौंमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नियन्त्तणका लागि आवश्यक कदम चाल्न नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले प्रस्ताव अघि सारेका छन् ।

    नेता थापाले संक्रमितको सम्पर्कमा आएका साथै उच्च जोखिममा रहेका समूहहरु पहिचान गरी उनीहरुको पनि कोरोना परीक्षण गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

    उनले बुढानिलकण्ठ नगरपालिकामा उच्च जोखिममा रहेका व्यक्तिहरुको परीक्षण गर्दा धेरैमा संक्रमण पुष्टि भएको हुँदा काठमाडौं महानगरमा पनि त्यसअनुसार परीक्षण गर्नुपर्ने आग्रह गरेका हुन् ।


    ‘बुढानिलकण्ठ नगरपालिकामा संक्रमितको सम्पर्कमा आएका साथै उच्च जोखिममा रहेका समूहमा ५१४ परीक्षण गर्दा २७ जना कन्ट्याक्ट ट्रेसिङ र ३८ जना जोखिम समूहबाट गरी ६५ जना पोजिटिभ देखियो,’ उनले भनेका छन्, ‘यसले काठमाडौंमा कन्ट्याक्ट ट्रेसिङबाहेक जोखिमयुक्त समुहमा व्यापक परीक्षण गर्नुपर्ने कुरा पुष्टि गर्छ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend