आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ईश्वर पोखरेलका सम्धीको बचाउमा उत्रिए केपी ओली, दिए यस्तो चेतावनी

ईश्वर पोखरेलका सम्धीको बचाउमा उत्रिए केपी ओली, दिए यस्तो चेतावनी

  • मिडिया डबली
  • आइतवार, भाद्र १४ २०७७

  • 20.5K
    SHARES

  • ईश्वर पोखरेलका सम्धीको बचाउमा उत्रिए केपी ओली, दिए यस्तो चेतावनी

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी प्रा. डा उपेन्द्र पोखरेलको नियुक्तिको बचाउ गरेका छन् । योग्य भएकाले नै कोइरालाको नियुक्त गरिएको उनको भनाई छ ।

    प्राइम टिभीको न्तर्वातामा उनले कोइरालालाई योग्यताकै आधारमा राष्ट्रिय वाणिज्य बैंकमा नियुक्त गरिएको बताका हुन् । ‘उहाँ ईश्वर पोखरेलको सम्धी हुुुनुभन्दा पहिले नै प्राध्यापक भइसकेका थिए, भिसि भएर काम गरिसकेका थिए,’ ओलीले भने,‘यदी कोही क्षमतावान मान्छे योग्य भयो भने उसको प्रतिस्पर्धा गर्ने हक नै नहुने ?’

    सरकारले सबै नियुक्तिहरु योग्यताकै आधारमा गरिएको उनको भनाई थियो । सरकारले सबै नियुक्तिहरु योग्यताकै आधारमा गरिएको उनको भनाई थियो । ओम्नी समूहलाई आफूलाई चिन्दै नचिनेको ओलीले बताए । कतै अनियमितता भएलगत्तै आफुले छानबिन गर्ने उनको भनाइछ ।

    डियाले तथ्य बाहिर गएर समाचार लेखेको भन्दै उनले आक्रोश पोखेका छन् ।मिडियाले अफवाह फैलाएको मात्र नभई ब्लाकमेलिङ गरीरहेको र त्यसको पाप धुरीबाट कराउने समेत ओलीको भनाइ थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०१:५०:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend