काठमाडौँ– नेपाली कांग्रेसका युबा नेता तथा सांसद गगन थापाले प्रधानमन्त्रीको अहंकार र अकर्मण्यताका कारण कोरोना भाइरसको महामारी नियन्त्रण बाहिर जान थालेको आरोप लगाएका छन् ।
थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै सबैको साथ, पूर्व तयारी गर्ने समय, स्रोत साधन हुँदाहुँदै पनि प्रधानमन्त्रीको अहंकार, अकर्मण्यता र गैरजिम्मेवारीपनका कारण कोभिड नियन्त्रण बाहिर जान थालेको आरोप लगाएका हुन् ।
उनले अब त केही संवेदनशीलता आउछछ कि भन्ने आशाका साथ पुन: प्रधानमन्त्रीलाई पत्रमार्फत ध्यानाकर्षण गराएको उल्लेख गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।