सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रचण्डले गरे नेकपा फुट्ने संकेत, कार्यकर्तालाई तयार रहन निर्देशन 

प्रचण्डले गरे नेकपा फुट्ने संकेत, कार्यकर्तालाई तयार रहन निर्देशन 

  • मिडिया डबली
  • बिहिवार, श्रावण २२ २०७७

  • 15.2K
    SHARES

  • प्रचण्डले गरे नेकपा फुट्ने संकेत, कार्यकर्तालाई तयार रहन निर्देशन 
    फाइल तस्वीर

    काठमाडौं– नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजनको स्थिति आउन सक्ने बताएका छन्। उनले कार्यकर्तालाई मानसिक रुपमा तयार रहन निर्देशन समेत दिएका छन् ।  प्रचण्डले प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विभाजनमा देखाएको सक्रियता र निषेधात्मक व्यवहार देखाएको आरोप लगाएका छन्।

    ओलीको सो व्यवहारले पार्टी विभाजन हुन सक्ने भन्दै उनले त्यो परिस्थितिको सामना गर्न कार्यकर्ता तयार हुनुपर्ने बताए । ओलीका कारण पार्टी विभाजन हुनसक्ने र त्यसका लागि मानसिक रुपमा तयार हुन कार्यकर्तालाई प्रचण्डको अपिल छ ।

    ओलीले पार्टी फुटाउन लगातार गतिविधि गर्दै आएको आरोप लगाएका प्रचण्डले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गर्नु र सडकमा आफ्नो पक्षमा जुलुश निकाल्न आदेश दिने कार्य पार्टी विभाजनका लागि रहेको बताए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend